काठमाडौं । हिमाली हाईड्रो फण्ड लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौथो सभा आह्वान गरेको हो । कम्पनीले सभा फागुन २४ गते बिहान १० बजेट देखि काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा गर्ने भएको छ ।सभाले मूख्य प्रस्ताव सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने रहेको छ ।