काठमाडौं । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले करीब डेढ किलो अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४ नेपालीसहित ३ जना भारतीय नागरिक छन् । काठमाडौं महानगरपालिका वडा