हाईड्रो Archives - Page 240 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

बलेफी हाइड्रोपावरको आईपीओ मंगलबार बिहान बाँडफाँट गरिने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ मंगलबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे बाँडफाँट गरिनेछ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १५.७३ गुणा बढी आवेदन परेको