काठमाडौं । रु रु जलविद्युत परियोजनाको चालु आर्थिको वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.६१ प्रतिशत बढेर ६ करोड ५७ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६