काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो कारोबार प्रतिकित्ता १०० रुपैयाँमा भएको छ । नेप्सेले बिहीबार सेयर सूचीकरण गरेपछि आइतबार पहिलो कारोबार खुलेकोमा न्यूनतम कारोबार रेञ्जबाटै सेयर कारोबार खुला भएको हो । कम्पनीले पुस ८ गते बिहीवार धितोपत्र दोस्रो बजारमा ६ करोड कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले