काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा सचिव पदमा ५ जना उम्मेदवारहरू सर्वसम्मत रूपमा चयन भएका छन्। सर्वसम्मत रूपमा निर्वाचित हुने सचिवहरूमा युनीयन हाइड्रोपावर लि. का अभिज्ञा मल्ल, निलगिरी खोला हाईड्रोपावर कम्पनीकी ईशा श्रेष्ठ, रिडी पावर कम्पनीका कुवेर मणि नेपाल, मल्टी