काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको नोक्सानी घटेको छ । कम्पनीको वित्तीय खर्चमा कमी आएसँगै नोक्सानी आधा घटेको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १ करोड १४ लाख ९७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । जुन गत