काठमाण्डौँ । नेपालमा फाइभ जी सेवा सुरु गर्न कम्तिमा पनि २ खर्ब १० अर्बभन्दा बढी थप लगानीको आवस्यकता रहेको देखिएको छ । दूरसञ्चार सेवा प्रदायक र नियामक निकायले यस प्रकारको तथ्यांक अघि सारेका हुन् । अहिले विश्वभर दूरसञ्चारमा फाइभ जीलाई लिएर विबाद भइरहेका बेला नेपाल पनि यसमा तुरुन्तै अघि बढिहाल्ने