अर्थपथ स्टोरी « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

अर्थपथ स्टोरी

घरजग्गाको मूल्य घट्यो भने सबैभन्दा छिटो धरासायी हुने बैंक कुन हो ?

काठमाडौं । पछिल्लो समय नेपालमा घरजग्गाको मूल्य सस्तिन सक्ने बहस हुन थालेको छ । अहिले घरजग्गाको कारोबार निकै कम भएको छ । यसको मूल्यमा भारी कमी नआई तत्कालै घरजग्गाको कारोबार अघि नबढ्ने आँकलन कतिपयले गरेका छन् । अहिले नै पनि २० देखि ४० प्रतिशतसम्म मूल्य सस्तिसकेको खबरहरु सम्प्रेषित भइरहेका छन्