अर्थपथ स्टोरी « Arthapath.com
१५ माघ २०८१, मंगलवार

अर्थपथ स्टोरी

ऋण उठाउन बैंकरलाई ‘ग्राहक’ खोज्ने भाउँतो, ४०% सम्म मूल्य घटेर घरजग्गा कारोबार

काठमाडौँ । बैंकहरुले धितोमा रहेका घरजग्गा बेचाउने मध्येस्तकर्ताको भूमिकालाई खुब बढावा दिन थालेका छन् । घर जग्गा धितो राखेर कर्जा लिएका ऋणीले किस्ता तथा ब्याज तिर्न नसकेपछि बैंकले आफ्ना कर्मचारीलाई ‘ग्राहक खोज्ने’ काममा लगाउन थालेका हुन् । ऋण नउठ्ने स्थिति आएपछि धितो सकारेर लिलाम गर्नुभन्दा आफैँले ग्राहक खोजिदिएर विक्री गराउने