अर्थपथ स्टोरी « Arthapath.com
१४ असार २०७९, मंगलवार

अर्थपथ स्टोरी

जेठसम्म जीवन बीमा कम्पनीको बीमाशुल्क १.१९ खर्ब रुपैयाँ, बीमा संस्थानलाई पच्छ्याउँदै यूनियन लाइफ

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब भनदा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार १९ वटा जीवन बीमा कम्पनी १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो