Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

नाफामा चम्कियो गरिमा: मुक्तिनाथलाई पच्छ्याउँदै शाइन रेसुङ्गा, घाटामा रहेका विकास बैङ्क कुन-कुन हुन् ?

काठमाडौं । सात महिनामा विकास बैङ्कहरूले पौने तीन अर्ब खुद नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय स्तर आठ वटासहित १७ वटा विकास बैङ्क सञ्चालनमा छन् । ती बैङ्कहरूले माघ मसान्तसम्ममा २ अर्ब ८५ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा कमाएका हुन् । नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशित