Fianance « Arthapath.com
१७ असार २०८२, मंगलबार

Fianance

व्यापाक सुधारियो फाइनान्स कम्पनीको वित्तीय स्थिति, कसले कति कमाए नाफा ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीहरुको वित्तीय स्थिति सकरात्मक सुधार देखिएको छ । गत आवको पहिलो त्रैमासमा घाटामा रहेको कम्पनीहरु पनि नाफामा देखिएका छन् । गत वर्षको सोही अवधिमा सात वटा कम्पनीको नाफा ऋणात्मक थियो । तर, यो वर्षको पहिलो त्रैमासमा भने पाँच वटा मात्रै नोक्सानीमा