काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा फागुन २१ गतेका लागि बोलाएको छ । माघ २० गते बसेको संचालक समितिको बैठकले सभा आगन्तुक रिसोर्ट म्युटार मार्ग धुलिखेल, काभ्रेमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड