काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ । साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । ऋणपत्र भोलि साउन १८ गते (बिहीबार) बोलकबोल मार्फत बिक्री गरिनेछ । ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक