काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । सेयर बजारमा बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । योसँगै सेयर बजारमा बजार पुँजीकरण मुलुकको कुल ग्राहस्थ उत्पादनको नजिक पुगेको हो । नेप्सेमा २ वटा ग्लोवल आइएमई बैंक र नेपाल