बैंक « Arthapath.com
१९ असार २०८२, बिहीबार

बैंक

फरवार्ड लघुवित्त ११ करोड ९ लाख रुपैयाँ ऋणात्मक, इपीएस समेत नोक्सानमा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवतरण अनुसार कम्पनीका अधिकांश सूचनामा पहिरो गएकोछ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनी ११ करोड ९ लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा