Banner First « Arthapath.com
२० असार २०८२, शुक्रबार

Banner First

हाइड्रोपावरमै महँगो कुथेली बुखरीको वित्तीय अवस्था छैन सन्तोषजनक, किन आकाशियो मूल्य ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर धितोपत्र दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । मंगलबार मात्रै कम्पनीको सेयर मूल्य हाइड्रोपावरमध्येकै सर्वाधिक महँगो बन्यो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ९९ रुपैयाँ पुग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अधिकांश हाइड्रोपावरको सेयर मूल्य २ देखि ४