काठमाडौं । पार्टीभित्रको आन्तरीक विवामद समाधन भएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने भएका छन । ओलीले कतिपय नेताको चित्त बुझाउनको लागी भएपनि मन्त्रीपरिषद पुर्नगठन गर्नुपर्ने बाध्याता आएको हो । ओलीले राष्ट्रियसभा सदस्य विहिन रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरी राष्ट्रिय सभामा ल्याएर अर्थमन्त्रीमा निरन्तरता दिनप्रधानमन्त्रीले