काठमाडौं । आइतबार विहानै माछापुच्छ्रे बैंकका म्यानेजर कृष्ण सुवेदीले बैंक छोडेको जानकारी सामाजीक सञ्जालमा पोष्ट गरे । ९ महिनाअघि एनएमबि बैंकबाट माछापुच्छ्रे बैंक ज्वाइन गरेका सुवेदी यसै साता नविल बैंक हाजिर हुने भएका छन । उनि नविलमा पनि पव्लिक रिलेसन एण्ड विजनेश डेभलपमेन्ट विभाग हेर्नेगरी जान लागेका हुन । २