काठमाडौं । नेपाल बैंकको संचालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव पंज्ञानी बैंकको संचालकमा नियुक्ति भएका हुन् । यसअघि मन्त्रालयको तर्फबाट उत्तर कुमार खत्रीले प्रतिनिधित्व गर्दै आएका थिए । उनको ठाउँमा पंज्ञानीलाई नियुक्ति गरि कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । बिहीबार नै