काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सधारणसभाले सञ्चालकहरु रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. निर्विरोध निर्वाचित गरेको हो । सभाले निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रतन लाल केडियालाईे अध्यक्षमा नियुक्त गरेको छ ।