कर्पोरेट मुभमेन्ट « Arthapath.com
२८ मंसिर २०८१, शुक्रबार

कर्पोरेट मुभमेन्ट

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा जस्मिन हाडा बज्राचार्य नियुक्त भएकी छन् । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर २७ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ ।