काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको संचालकमा उमा श्रेष्ठलाई नियुक्ति गरेको छ । ज्योति विकास बैंकबाट मनोनित श्रेष्ठलाई क्यापिटलको संचालकमा नियुक्ति गरिएको हो । सोमबार सम्पन्न संचालक समितिको ५९ औं बैठकले ज्बैंकका प्रमुख वित्त अधिकृत श्रेष्ठलाई क्यापिटलको संचालक पदमा नियुक्त गरिएको जनाएको छ । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा