कर्पोरेट « Arthapath.com
१ पुष २०७७, बुधबार

कर्पोरेट

८ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, यी १८ बैंकको लाभांश यस्तो छ

काठमाडौं । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये १८ बैंकले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट लाभांश घोषणा गर्दा ८ वटा बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा हुन बाँकी रहेको छ । मंगलबारसम्म १८ बैंकले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्न बाँकी