कर्पोरेट « Arthapath.com
२० असार २०८२, शुक्रबार

कर्पोरेट

प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असई घाईते

काठमाडौं । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई जोगाउने क्रममा रौतहटमा प्रहरीको भ्यानलाई टिप्परले ठक्कर दिएको छ । टिप्पर र भ्यान ठोकिँदा ४ जना असईसहित ६ जना घाइते भएका छन् । चपुरबाट बारातर्फ जाँदै गरेको ना १ झ १३३१ नम्बरको प्रहरी भ्यान र विपरित दिशाबाट आइरहेको ना. ६ ख ८६२५ नम्बरको