पूर्वाधार « Arthapath.com
१० असार २०८२, मंगलबार

पूर्वाधार

हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत समपन्न

काठमाडौं । बैकल्पिक रुपमा रहेको राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ (ग्राभेल) तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा