अन्तर्वार्ता « Arthapath.com
८ आश्विन २०७९, शनिबार

अन्तर्वार्ता

युवाको नेतृत्वमा अबको नेपाली काङ्ग्रेस हुनुपर्छ

रमेशकुमार महत, सभापति, नेपाली काङ्ग्रेस नुवाकोट नेपाली काङ्ग्रेस नुवाकोटको आसन्न चुनावको तयारी कस्तो छ ?आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि नेपाली काङ्ग्रेस नुवाकोट पूर्ण तयारीमा छ । हामी भर्खरै स्थानीय चुनाव सकेर आएका छौँ । स्थानीय र सङ्घ प्रदेशको निर्वाचन फरक प्रकृतिको हो, तैपनि हामी पूर्ण तयारीमा जुटेका छौँ ।