बजार « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बजार

बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने

काठमाडौं । बागमती प्रदेश भरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरीले नागरिकहरुबाट प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी प्रदेश भरीका हरेक स्थानीय तह तथा वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने तयारी