बजार Archives - Page 382 of 386 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बजार

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबाट यसरी बचौँ

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणको सतर्कताको लागि सरकारले नागरिकलाई विभिन्न सूचना जारी गर्दै सचेत बन्न अनुरोध गरीरहेको छ । यसैबीच नेपाल टेलिकमले आजदेखि रिंगब्याक टोनका रुपमा बज्ने धुन हटाउँदै कोरोना सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा