काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि ८० जना कर्मचारी माग गरेको हो । लघुवित्तले बरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्थीमा ५० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसइईमा २ जिपिए प्राप्त गरेको देखि प्रविणता