काठमाडौं । सेयर बजारका बादशाह वारेन बफेलाई ९० औँ जन्म दिनको हार्दिक मंगलमय शुभकामना । आफू जन्मेको १४ वर्षदेखि उनले लगानी गर्न जानीसकेका थिए । उनी कुशल लगानीकर्ता र सफल सेयर बजारका खेलाडी हुन् । अर्थ ब्यवस्थापन र लगानीको व्यबहारिक गुण उनमा प्रशस्त देखिन्छ । उनको ९० औँ जन्मदिनको उपलक्ष्यमा