चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगेको छ । चीनबाट नेपाल प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । रसुवागढी नाका पनि केही समयदेखि बन्द छ । जसको कारण रसुवागढी भन्सारको राजस्व सङ्कलन शून्यमा झरेको छ । अन्य नाकाको अवस्था पनि यस्तै छ