काठमाडौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउने पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को प्रयास पनि असफल भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको कारण प्रचण्डको प्रयास असफल भएको छ । त्यसको स्वतन्त्र रूपमा भने पुष्टि भइसकेको छैन । यद्यपि सहज रूपमा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन थप