काठमाडौं । एनआईबिएल म्यूचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले गत आर्थिक वर्ष ०७८÷७९ को प्रतिफल घोषणा गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरूलाई करसमेत ४ दशमलव २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो । क्यापिटलको भदौ ९ गतेको सञ्चालक समितिको बैठकले उक्त