ट्रेडिङ्ग « Arthapath.com
१३ माघ २०७८, बिहीबार

ट्रेडिङ्ग

अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सम्झौता–पत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले