काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङुगानाले भोलीदेखी राजधानीमा निषेधाज्ञा भएपनि सेयर कारोवार भने नरोकिने बताएका छन । ‘हामी कारोवार रोक्ने पक्षमा छैनौं अध्यक्ष ढुङ्गानाले भने अहिले सेयर संबन्धी सबै काम घरबाटै गर्न सकिन्छ ।ʹ लगानीकर्ता, ब्रोकर र मर्चेन्ट बैंकरका कर्मचारीलाई पनि घरैबाट सेवा दिन आग्रह गरेका छन ।