शेयर « Arthapath.com
३ श्रावण २०७७, शनिबार

शेयर

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २५ गते देखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर शुक्रकार बाँडफाँड गरीएको छ । कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको