काठमाडौं । चिनबाट फैलिएको कोरोना भाइरसको काराण विश्व अर्थतन्त्रमै प्रभाव देखिन थालेको छ । नेपालमा पनि अर्थतन्त्रमा मन्दी सुरुभएसंगै सेयर बजारमा साताको कारोवार सुरुभएको दिनदै राताम्य भयो । अर्थतन्त्रको अर्को मेरुदण्ड सेयर बजारमा पनि कोरोनाको संत्रास देखिन थालेको छ । कोरोनाको संत्रासले बजार सुस्ताएको छ । मंगलबार कारोवार सुरु भएको