काठमाडौं । दैनिक रुपमा बढिरहेको सेयर बजार आज एक्कासि घटेको छ । दैनिक रुपमा आफ्नै रेकर्ड तोड्दै गएको बजार ह्वात्तै घटेको हो । केहि दिन अघि अर्थमन्त्री परिवर्तन हुने हल्लाले बढिरहेको बजार खतिवडा नै यथावत रहने भएपछि बजार ह्वात्तै घटेको हो । गत साता दुई सय अंकले बढेको बजार एक