काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना तथा चुनौतीहरु विशेष अध्यन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार अध्ययनका लागि छनोटमा परेका ९ वटा धार्मिकस्थलहरुमध्ये तथ्याड्ढ प्राप्त ६ वटा धार्मिक स्थल र वरपरका क्षेत्रमा आउने पर्यटकहरुबाट कुल वार्षिक आम्दानी ३३ लाख ५० हजार हुने गरेको देखिएको छ