कठमाडौं । लाङटाङ क्षेत्रमा विदेशीभन्दा धेरै स्वदेशी पर्यटकले भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको ६ महिनामा करिब १५ हजार पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका छन् । यस अवधिमा आठ हजार ६ सय ५० स्वदेशी र सार्कसहित अन्य मुलुकबाट ६ हजार तीन सय ६ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर