काठमाडौं । नेपालमा प्रतिष्ठित ब्यापारिक घरानाका एक व्यवसायी अरुण चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । यही बेला छिमेकी भारतमा मुख्यमन्त्रीले नै राजिनामा दिएर गिरफ्तारी दिन बाध्य भएका छन् । झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई बुधबार राति नै सम्पत्ति शुद्धिकरण तथा विदेशी मुद्रा अपचलनसम्बन्धि अनुसन्धान गर्ने संस्था ‘इन्फोर्समेन्ट डाइरक्टरेट’ले गिरफ्तार गरेको