रामहरि गजुरेल काठमाण्डौं । लघुवित्तको ऋणले मानिसहरुको उठिवास बनाएको भन्दै यतिबेला विरोधको चर्को स्वर घन्किरहेको छ । लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेको नाममा लघुवित्त संस्थाविरुद्धको संघर्षका लागि भन्दै संगठित बन्ने अभियान नै चलिरहेको छ । एकातर्फ लघुवित्तको ऋणले थलिएको चिन्ता छ तर, अर्कोतिर वित्त