हाईड्रो Archives - Page 188 of 264 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हाईड्रो

मोलुङ्ग हाइड्रोपावरले ३५ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्नेका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले मंसिर १६ गते कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नका बोर्डबाट अनुमति दिएको हो । कम्पनीले अब अंकित मूल्य १०० रुपैयाँमा