काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा अम्रपाली ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ