काठमाडौं । गणपूरक संख्या (कोरम) नपुगेपछि नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीले असार १३ गते सभा बोलाएकोमा आवश्यक संख्या नपुगे पछि स्थगित भएो थियो । सोमबारको सभा स्थगित भएकाले कम्पनीले अब असार २९ गते विशेष सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डील्लीबजार, काठमाडौंमा