काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा दोस्रो दिनमा ९० करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङको अनुसार आज (असार २१ गते) साँझ ५ बजेसम्म ७ लाख ७५ हजार ९७५ जना आवेदकबाट ९० लाख ३४ हजार ९२० कित्ता बराबरको ९० करोड ३४ लाख ९० हजार रुपैयाँको