हाईड्रो Archives - Page 255 of 264 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हाईड्रो

सामलिङ्ग पावरको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस्

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ बाडँफाड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यलयमा आज बिहान ८ः३० बजे शेयर बाडँफाडँ भएको हो । सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर ६७ हजार