काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटेको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने जलविद्युत् आयोजनामा चार वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् । उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा १० अर्ब ५०